बर्डफ्लुले किसानलाई क्षति

  • शनिबार १३ असार २०८३ ०५:३७ AM
काठमाडौँ, असार १३ गते । नेपालमा बर्डफ्लु अब आकस्मिक महामारी मात्र नभई हरेक केही वर्षमा दोहोरिने मौसमी चुनौती जस्तै बन्दै गएको छ । यसले लामो समयदेखि किसान ठुलो मारमा पर्दै आएका छन्...