लागुऔषध नियन्त्रणमा कुकुर परिचालन गर्दै तनहुँ प्रहरी
शनिबार १३ असार २०८३ ०७:४७ AM
अमरराज नहर्कीतनहुँ, असार १३ गते । तनहुँ प्रहरीले लागुऔषधको ओसारपसार तथा प्रयोग नियन्त्रणका लागि खोजी तथा निगरानी अभियानमा तालिम प्राप्त कुकुरको प्रयोग सुरु गरेको छ । जिल्ला प्रहरी...