गोरखापत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई रोटरी जोर्नो अवार्ड
शनिबार १३ असार २०८३ ०७:२३ AM
काठमाडौँ, असार १३ गते । गोरखापत्र दैनिकका स्वास्थ्य पत्रकार सरोज ढुङ्गेललाई ‘रोटरी जोर्नो अवार्ड २०२६’ बाट पुरस्कृत हुनुभएको छ । स्वास्थ्य पत्रकारितामा ढुङ्गेलले पुर्याउनुभएको योग...