मोरङमा चैते धान उत्पादन बढ्यो, मूल्य घट्दा किसान चिन्तित

  • शनिबार १३ असार २०८३ ०२:०२ AM
बेलबारी । मोरङमा यस वर्ष चैते धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा दुई हजार १९६ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । उत्पादन वृद्धि भए पनि बजार मूल्य