धान रोप्ने क्रममा करेन्ट लागेर एकको मृत्यु, एक घाइते
शनिबार १३ असार २०८३ ०८:५३ AM
रामकृष्ण बोहराबागलुङ, असार १३ गते । पश्चिम बागलुङको गलकोट नगरपालिकामा धान रोप्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्की एक जना घाइते भएकी छन्।शुक्रबार गलकोट नगरपालिका...