नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

  • शनिबार १३ असार २०८३ ०२:५९ AM
काठमाडौं :  नेपाली, नेपालभाषा र मैथिली भाषाका एक दर्जनभन्दा बढी नेपाली स्रष्टाले आफ्नै स्वरमा वाचन गरेका रचनाका अंश अमेरिकी लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी डिजिटल अभिलेखमा समावेश भएका छन्। यससँगै ती ध्वनि सामग्री विश्वभरका पाठक, अध्येता