एजेन्सी । चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) सरकारको लगानी प्रवर्धन निकाय इन्भेस्ट हङकङले सन् २०२६ को पहिलो ६ महिनामा वैदेशिक लगानीमा उल्लेख्य वृद्धि भएको जनाएको छ । सार्वजनिक गरिएको प्रतिवेदनअनुसार यस अवधिमा ४१३ वैदेशिक तथा चिनियाँ मुख्य भुमिका कम्पनीहरूले हङकङमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गरेका छन् । यसबाट ५३ अर्ब हङकङ डलर (करिब