प्रहरीका २३१ जना सई पदमा बढुवा सिफारिस, हेर्नुहोस सूची

  • शनिबार १३ असार २०८३ ०८:१५ AM
नेपाल प्रहरीका २३१ जना प्रहरी सहायक निरीक्षक (असई)लाई प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। शुक्रवार बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।