अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आगामी नेतृत्वका लागि विश्वभर छरिएका स्रष्टाहरूमाझ चुनावी तरंग छचल्किएको छ। नेपाली भाषा र सिर्जनाको यस विशाल रथको प्रमुख सारथि बन्न, अमेरिकाको कर्मभूमिबाट लालगोपाल सुवेदीले अध्यक्ष पदमा आफ्नो दरिलो पाइला अघि बढाएका छन्। व्यक्तिभन्दा संस्था र पदभन्दा पसिनालाई पुज्ने उनै सुवेदीसँग, अनेसासको आगामी गोरेटो र ‘प्राज्ञिक’ उज्यालो’ आदि विषयमा कमलादेवी गौतमले गरेको अन्तरंग संवादको साहित्यिक सार—मतदातासामु आफूलाई कसरी चिनाउनु हुन्छ ? &n