लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण, अध्यक्षमा सुमन क्षेत्रीले गरे पदभार ग्रहण

  • शनिबार १३ असार २०८३ ०४:१८ PM
असार १३, कपिलवस्तु । सामाजिक सेवाका क्षेत्रमा अनुकरणीय कदमहरुसहित कपिलवस्तुमा सक्रिय युवाहरुको संस्था लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण तथा सम्मान कार्यक्रम शुक्रबार बाणगंगामा सम्पन्न भएको छ । गत चैत्र १३ गते बाँकेको गाभर भ्याली होमस्टेमा सम्पन्न क्लवको १० औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई शुक्रबार बाणगंगा स्थित पञ्जाबी तड्का रेष्टुरेन्टको सभाहलमा औपचारिक पद हस्तान्त्रण गरिएको