‘हराएको देश’ लेखेपछि विवादमा उदयपुरका रास्वपा सांसद, आलोचनापछि किन हटाए ‘देशको’ शब्द?

  • आइबार​ १४ असार २०८३ १२:१५ AM
उदयपुर : उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा रास्वपाका उदयपुर जिल्ला सचिव सूर्य लामा (तामाङ) को फेसबुक स्टाटसले सामाजिक सञ्जालमा तीव्र विवाद निम्त्याएको छ। सांसद लामाले फेसबुकमा