मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज

  • आइबार​ १४ असार २०८३ ०२:१३ AM
काठमाडौं :  तत्कालीन नेकपा (एमाले)का महासचिव तथा ‘जनताको बहुदलीय जनवाद’ (जबज)का प्रवर्तक जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौँस्थित राष्ट्रिय सभागृहमा विशेष