मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज

  • आइबार​ १४ असार २०८३ ०३:१९ AM
काठमाडौं / तत्कालीन नेकपा (एमाले)का महासचिव तथा जनताको बहुदलीय जनवाद (जबज)का प्रवर्तक जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ