बाजुरामा खानेपानी संकट गहिरिँदै

  • आइबार​ १४ असार २०८३ ०९:४२ AM
शेरबहादुर सार्कीबाजुरा, असार १४ गते । बाजुरामा पानीका मुहान क्रमशः सुक्दै गएपछि स्थानीयवासीलाई खानेपानीको समस्या गम्भीर रूपमा देखिन थालेको छ।लामो समयदेखि परेको खडेरी र गाउँमा सडक स...