अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण

  • आइबार​ १४ असार २०८३ ०३:१७ AM
काठमाडौं : अमेरिकाले इरानमाथि पुनः हवाई आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले शनिबार इरानका विभिन्न सैन्य पूर्वाधारमाथि अतिरिक्त आक्रमण गरेको जनाएको हो । सेन्टकमका अनुसार शुक्रबार इरानी आक्रमणको