काठमाडाैं । नेपाल टेलिकमले आज (आइतबार)देखि सदस्यता–आधारित नयाँ सेवा सञ्चालनमा ल्याउने भएको छ। सरकारको १०० दिने कार्यसूचीअन्तर्गत वितरणमा आधारित शासनसम्बन्धी प्रतिबद्धता कार्यान्वयनस्वरूप यो सेवा सुरु गर्न लागिएको हो। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमलसिनले शनिबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नयाँ व्यवस्थाअनुसार प्रिपेड सेवाग्राहीसहित सबै ग्राहकका लागि विभिन्न मासिक प्याकेज उपलब्ध गराइने बताएका हुन्। उनका अनुसार ग्राहकले… Continue reading आजदेखि नेपाल टेलिकमको नयाँ सब्स्क्रिप्सन सेवा लागू