सकियो समूह चरणका खेल, यस्तो बन्यो नकआउटको तालिका

  • आइबार​ १४ असार २०८३ ११:०१ AM
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गतको समूह चरणको सम्पूर्ण खेलहरू सकिएको छ। समूह चरणको खेलहरू सकिँदा नकआउट चरणको तालिका निश्चित बनेको छ। राउन्ड अफ ३२ मा पहिलो खेल दक्षिण अफ्रिका र क्यानडाले खेल्नेछन्। त्यस्तै दोस्रो खेलमा ब्राजिल र जापान ले खेल्ने तय भएको हो। राउन्ड अफ ३२ को तालिका :दक्षिण अफ्रिका भर्सेस क्यानडा -२९ जुनब्राजिल भर्सेस जापान- जुन२९जर्मनी भर्सेस पराग्वे- जुन३०नेदरल्यान्ड्स भर्सेस मोरक्को-जुन ३०आइभरि कोस्ट भर्सेस नर्वे- जुन ३०फ्रान्स भर्सेस स्विडेन - जुलाई १मेक्सिको भर्से