पीएल सिंह मेमोरियल टी–२० कपको उपाधि काठमाडौँ महानगरलाई : पोखरामाथि ८ विकेटको शानदार जित

  • आइबार​ १४ असार २०८३ ०४:५६ AM
काठमाडौं । काठमाडौं महानगरपालिकाले पीएल सिंह मेमोरियल टी–२० कप २०८३ को उपाधि जितेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा पोखरा महानगरलाई ८ विकेटले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो । टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको काठमाडौंले पोखरा महानगरलाई १२२ रनमै अलआउट ग¥यो । त्यसपछि १२३ रनको लक्ष्य पछ्याएको काठमाडौंकाContinue reading "पीएल सिंह मेमोरियल टी–२० कपको उपाधि काठमाडौँ महानगरलाई : पोखरामाथि ८ विकेटको शानदार जित"