सांसद आरेन राईको प्रश्न : प्रधानमन्त्रीले संसदबाट बोल्नु भएको कुरा के राष्ट्रवादी थियो ?

  • आइबार​ १४ असार २०८३ १२:०० PM
काठमाडौं : श्रम सँस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाहले संसदबाट दिएको राष्ट्रघाती सम्बोधन संशोधनको आफूहरुको माग अझै पनि सुनुवाइ नभइरहेको बताएका छन् ।प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद राईले के प्रधानमन्त्री बालेन शाहले संसदबाट दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति के राष्ट्रवादी थियो त ? भन्दै प्रश्न गरेका छन् । उनले प्रधानमन्त्रीको सम्बोधन यदि राष्ट्रहितमा थियो भने संसदको रेकर्डबाट हटाउन नहुने बताउँदै सांसद राईले यदि यो राष्ट्रको हित विपरित छ, राष्ट्रलाई घ