प्रधानमन्त्री संसदमा जवाफ होइन, पार्टीको मञ्चबाट प्रतिक्रिया दिन रुचाउनु हुन्छ : रेनुका काउचा

  • आइबार​ १४ असार २०८३ १२:०१ PM
काठमाडौं : नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले आफूहरुले प्रधानमन्त्रीलाई संसदमा अप्ठ्यारो पार्नका लागि नखोजेको बताएकी छिन् ।प्रतिनिधिसभाको आइतबारको बैठक सुरु हुना साथ बोल्दै सांसद काउचाले विपक्षी दलहरुले प्रधानमन्त्रीलाई अप्ठ्यारो पार्न नभई जवाफदेही बनाउन संसदमा खोजेको बताएकी छिन् ।प्रधानमन्त्रीले संसदबाट लिएको नेपाल–भारत सीमासम्बन्धी विवादित अभिव्यक्तिपछि प्रतिपक्षी दलहरुले पटक–पटक स्पष्ट जवाफ माग गर्दै आइरहेको बताइन् । उनले आफूहरुको उद्देश्य प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्ने भ