नेपाली युवा उद्यमी मञ्च ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ, यस्तो बन्यो नयाँ कार्यसमिति

  • आइबार​ १४ असार २०८३ ०६:४३ AM
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ। हालै सम्पन्न सभाले अनुकूल श्रेष्ठको अध्यक्षमामा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा प्रकिरण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा आशिष भण्डारी निर्वाचित भएका छन् । यसैगरी, सदस्यहरूमा आशंक एस.बी. राणा, रितेज श्रेष्ठ, अभिषेक शारदा, श्रद्धा कटुवाल, कुशल… Continue reading नेपाली युवा उद्यमी मञ्च ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ, यस्तो बन्यो नयाँ कार्यसमिति