काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा शनिबार काठमाडौंमा स्वर्ण उत्सव समारोह सम्पन्न गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित समारोहको अध्यक्षता नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए। २०३२ सालमा स्वर्गीय तोलाराम दुगडले स्थापना गरेको नाडाले स्वर्ण जयन्तीका अवसरमा सप्ताहव्यापी कार्यक्रमको… Continue reading नाडाले मनायो स्वर्ण जयन्ती, पूर्व अध्यक्ष सम्मानित