विश्वकपको नकआउट समीकरण पूरा

  • आइबार​ १४ असार २०८३ १२:०५ PM
काठमाडौँ, असार १४ गते । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप–२०२६ को नकआउटअ समीकरण पूरा भएको छ । आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलसँगै सहभागी ४८ देशबाट १२ समूहको शीर्...