युवाको सफलतामै देशको भविष्य : उपराष्ट्रपति यादव

  • आइबार​ १४ असार २०८३ ०१:०६ PM
काठमाडौँ, असार १४ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाको सफलता नै देशको सुनौलो भविष्यको आधारस्तम्भ भएको बताउनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको २५औँ वार्षिकोत्सव (रजत वर्...