रौतहट । गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका सीमावर्ती नाकाहरूमा सुरक्षा निकायलाई पूर्वजानकारी नदिई छड्के अनुगमन गरेका छन्। उनले सामान्य पोसाकमा सीमा क्षेत्रमा पुगेर स्थानीयसँग तस्करी र सुरक्षा अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका हुन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन सकेर शनिबार बिहान वीरगन्ज पुगेका गृहमन्त्री गुरुङले आफ्नो सुरक्षा टोली र औपचारिक संयन्त्रलाई बाहिरै राखेर… Continue reading सुरक्षा निकायलाई जानकारी नै नदिई बारा–पर्सा सीमामा गृहमन्त्री गुरुङको छड्के अनुगमन