शिक्षाले ज्ञानसँगै विनम्रता र नैतिकताको विकास गर्न सघाउँछ : उपराष्ट्रपति

  • आइबार​ १४ असार २०८३ ०८:३३ AM
काठमाडौं / उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षा केवल ज्ञान हासिल गर्ने माध्यम मात्र नभई नम्रता, अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने आधार भएको बताएका छन्