प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

  • आइबार​ १४ असार २०८३ ०२:१३ PM
काठमाडौँ, असार १४ गते ।प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बह...