प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

  • आइबार​ १४ असार २०८३ ०३:०१ PM
काठमाडौं : प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०८३  पारित भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी दिए।सभामुख अर्यालका अनुसार बैठक १५ मिनेटपछि पुनः बस्नेछ।