नेपालमा सार्वजनिक भयो सबैभन्दा शक्तिशाली टिभिएस अपाचे RTR 160 4V, मूल्य कति ?
आइबार १४ असार २०८३ ११:१६ AM
काठमाडौं/ टिभिएस मोटर कम्पनीले नेपालमा आफ्नो नयाँ टिभिएस अपाचे RTR 160 4V मोटरसाइकल सार्वजनिक गरेको छ। सतुंगलमा आयोजित विशेष कार्यक्रममा मिडियाकर्मी, अटोमोबाइल समीक्षक, इन्फ्लुएन्सर तथा