उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

  • आइबार​ १४ असार २०८३ ०५:३७ PM
काठमाडौँ, असार १४ गते ।कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ ।यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो ।पशु सेवा विभागका महानिर्देशक डा उमेश द...