सहकारी पहिलो संशोधन विधेयक स्वीकृत

  • आइबार​ १४ असार २०८३ १२:०५ PM
काठमाडौं । प्रतिनिसिभाको आजको दोस्रो बैठकमा ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई विचार गरियोस् भन्ने बहुमतले स्वीकृत भएको छ । अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेस गर्दा स्वीकृत भएको हो। सो विधेयकमाथि संशोधन गर्न चाहने सांसदका लागि सङ्घीय संसद्को विधेयक शाखामा प्रस्ताव पेस गर्न आग्रह गरिएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय… Continue reading सहकारी पहिलो संशोधन विधेयक स्वीकृत