कृषक विनबहादुर कुँवरलाई सर्वोत्कृष्ट उद्यमी पुरस्कार

  • आइबार​ १४ असार २०८३ ११:५९ AM
गुल्मी । रेसुङ्गा नगरपालिकाले उद्यमशीलता प्रवर्द्धनका लागि सञ्चालन गरेको ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत सर्वोत्कृष्ट उद्यमीलाई एक लाख पुरस्कारसहित सम्मान गरेको छ । रेसुङ्गा नगरपालिका–१० सिमीचौरका कृषक विनबहादुर कुँवरलाई नगरपालिकाले सर्वोत्कृष्ट उद्यमी घोषित गर्दै रु एक लाख नगद पुरस्कारबाट सम्मान गरेको हो। दुई दशकभन्दा लामो समयदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका कुँवर १३७ जना… Continue reading कृषक विनबहादुर कुँवरलाई सर्वोत्कृष्ट उद्यमी पुरस्कार