निर्वाचन परिणामले जनसम्बन्ध सुदृढ पार्ने अवसर दिएको छ: पूर्व राष्ट्रपति भण्डारी
काठमाडौँ, असार १४ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा उभिएको बताउनुभएको छ।जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अ...