बागमती नदीमा डुबेर दुई बालकको मृत्यु

  • आइबार​ १४ असार २०८३ १२:४९ PM
रौतहटको गढिमाई नगरपालिकामा नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । गढिमाई नगरपालिका वडा नम्बर १ हरैया घाट स्थित बागमती नदीमा तैरिरहेको दाउरा निकाल्ने क्रममा डुबेर स्थानीय दुई बालकको ज्यान गएको हो । मृत्यु हुनेहरूमा