काठमाडौं । नेपालमा स्ट्रिट फुटबलको विकास, युवा प्रतिभाको पहिचान तथा अन्तर्राष्ट्रिय अवसर सिर्जना गर्ने उद्देश्यका साथ ‘एक्स्ट्रिम फुटबल फिभर आईएसएफए ३ विरुद्ध ३ स्ट्रिट फुटबल विश्वकप क्वालिफायर्स नेपाल २०२६’ आयोजना हुने भएको छ । एक्स्ट्रिम इनर्जी ड्रिङ्कको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको आयोजना तथा व्यवस्थापन एलपीएस म्यानेजमेन्ट प्रालि, एस एन्ड एस हेल्थ एन्ड रिसर्च सेन्टर (एईसी