सिनसिनाटीमा भुटानी समुदायद्वारा वरिष्ठ पत्रकार देवेन्द्र भट्टराई सम्मानित

  • आइबार​ १४ असार २०८३ ०३:१८ PM
भुटानी शरणार्थी र मानव अधिकारका सवालमा निरन्तर कलम चलाउँदै आएका वरिष्ठ पत्रकार देवेन्द्र भट्टराई अमेरिकामा सम्मानित भएका छन्। अमेरिका भ्रमणमा रहेका पत्रकार भट्टराईलाई भुटनीज  कम्युनिटी अफ सिनसिनाटी  र लिटरेचर काउन्सिल अफ भुटानको संयुक्त आयोजनामा शनिबार  सिनसिनाटीमा आयोजित एक विशेष कार्यक्रममा सम्मान गरिएको हो। लामो समयदेखि भुटानी शरणार्थीहरूको संघर्ष, समस्या र भोगाइलाई सञ्चारमाध्यममार्फत विश्वसामु उजागर गर्न