असार १५: धान दिवससहित दही चिउरा खाने दिन

  • सोमबार १५ असार २०८३ ०१:०२ AM
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।