पासपोर्ट ठेक्का रद्द गर्न प्रधानमन्त्री सचिवालयको दबाव, काम नरोक्न परराष्ट्रमन्त्रीको निर्देशन

  • सोमबार १५ असार २०८३ ०१:३० AM
काठमाण्डु- प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयबाट राहदानी (पासपोर्ट) छपाइसम्बन्धी ठेक्का रद्द गर्न पासपोर्ट विभागका अधिकारीमाथि दबाव दिइएको खुलासा भएको छ। विभाग स्रोतका अनुसार प्रधानमन्त्री सचिवालयमा कार्यरत माधव खनालले हालै नियुक्त विभागीय महानिर्देशक (डिजी) दीपक विकलाई ठेक्का रद्द गर्न निर्देशन दिएका छन्। हाल पासपोर्ट छपाइको ठेक्का दुई जर्मन कम्पनीले पाएका छन्। उक्त खरिद प्रक्रियामा अनियमितता भएको आरोप