धान अर्थतन्त्रको आयाम

  • सोमबार १५ असार २०८३ ०७:४८ AM
आज असार १५ गते । युगौँदेखि यो दिनमा नेपाली समाजमा दहीचिउरा खाने प्रचलन छ । चिउराको स्रोत धान नै हो । धानलाई भिजाएर, उसिनेर, भुटेर, कुटेर अनेक परम्परागत प्रशोधन गरी चिउरा बनाउने कुन...