कृषि आत्मनिर्भरतामा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य
सोमबार १५ असार २०८३ ०७:३१ AM
सन्तोष दहितदाङ, असार १५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको आधुनिकीकरण, धान उत्पादन वृद्धि र खाद्य आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध रहे...