जहाँ धान फल्दैन, त्यहाँ कसरी मनाइन्छ असार १५ ?

  • सोमबार १५ असार २०८३ ०२:२७ AM
नेपालमा आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । तर, यो हिलो र रोपाइँको रन्को तराईका फाँट र पहाडका गरामा मात्र सीमित छैन; जहाँ धान फल्दैन, त्यहाँ पनि रैथाने स्वाद र मौलिकताका साथ धान दिवस उत्तिकै बडो उत्साहका साथ मनाइँदैछ । धान दिवस नेपालमा प्रत्येक वर्ष असार १५ गते मनाइने