सोरु गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

  • सोमबार १५ असार २०८३ ०८:४८ AM
हरिकृष्ण ऐडीमुगु, असार १५ गते । मुगुको पश्चिमी भेगमा रहेको सोरु गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रूपमा घोषणा गरिएको छ।गाउँपालिका भित्र १६ देखि ५९ महिनासम्मक...