जहाँ धान फल्दैन, त्यहाँ कसरी मनाइन्छ असार १५ ?

  • सोमबार १५ असार २०८३ ०२:२१ AM
आकांक्षा धामी काठमाडौं : नेपालभर आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विविध कार्यक्रम गरी मनाइँदैछ। तर हिलो, रोपाइँ र दही–चिउराको रौनक तराईका फाँट र पहाडका गरामा मात्र सीमित छैन। जहाँ धान फल्दैन, त्यहाँ पनि असार