कमलरी मुक्तिका तेह्र वर्ष घोषणा अनुसार भएन काम

  • सोमबार १५ असार २०८३ ०९:४० AM
दाङ समाचारदातादाङ, असार १५ गते । सरकारले नेपाललाई कमलरीमुक्त घोषणा गरेको १३ वर्ष पूरा भए पनि पश्चिम तराईका मुक्त कमलरी अझै परिचयपत्र, छात्रवृत्ति, शिक्षा, रोजगारी र पुनस्र्थापना जस...