सांस्कृतिक पर्व असार १५: धान दिवससहित दही चिउरा खाएर मनाइँदै

  • सोमबार १५ असार २०८३ ०४:०८ AM
काठमाडौँ, । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छContinue reading "सांस्कृतिक पर्व असार १५: धान दिवससहित दही चिउरा खाएर मनाइँदै"