काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमाले र नेकपाका नेताहरूले विगतमा पार्टी फुटाएर गरेको गल्तीप्रति आत्मालोचना नगरी पुनः वामपन्थी एकताको चर्चा सुरु गरेकोप्रति कटाक्ष गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहितका नेताले एउटै मञ्चबाट फेरि पनि वामपन्थी शक्तिहरू मिल्नुपर्ने