काठमाडौं । नेपालको कृषि सभ्यता, मौलिक संस्कृति, खाद्य सुरक्षा, पोषण तथा ग्रामीण अर्थतन्त्रसँग अभिन्न रूपमा गाँसिएको असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानको श्रम, उत्पादनशीलता र समृद्धिको प्रतीक पर्वका रूपमा स्थापित छ । कृषिप्रधान देश नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनमा पहिलो धान खेतीको विशेष महत्व रहेको छ भने दोस्रो दुग्ध क्षेत्रको रहेको छ… Continue reading धान दिवसमा दहीको माग उच्च, एक अर्ब रुपैयाँको कारोबार हुने अपेक्षा