जेठमा नेपाल प्रहरीले राजस्वमा थप्यो ८६ करोडभन्दा बढी, भन्सार छलीबाट सबैभन्दा धेरै असुली

  • सोमबार १५ असार २०८३ ०५:२८ AM
नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/८३ को जेठ महिनामा विभिन्न कानुनी कारबाहीमार्फत ८६ करोड ९८ लाख १९ हजार ८४४ राजस्व संकलन गरेको छ। भन्सार छलीका सामान नियन्त्रणबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ भने ट्राफिक कारबाही र अदालतका फैसला कार्यान्वयन पनि प्रमुख आम्दानीका स्रोत बनेका छन्। नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/८३ को जेठ महिनामा विभिन्न कानुनी