काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जलवायु परिवर्तनको चुनौती सामना गर्दै धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुसन्धान र सबै सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको जनाएका छन् । २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री चौधरीले यस वर्षको “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र