सांसदका काम र व्यवहार जनताले नियालिरहेका छन्, जिम्मेवार बन्नुहोस् : सभामुख अर्याल

  • सोमबार १५ असार २०८३ ०७:०३ AM
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदका हरेक गतिविधिको जनताले निरन्तर मूल्यांकन गरिरहेको भन्दै जिम्मेवार, अनुशासित र प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। संघीय संसद् सचिवालयले सोमबारदेखि सिंहदरबारमा आयोजना गरेको प्रतिनिधिसभाका सांसदहरूको दुईदिने अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै सभामुख अर्यालले सांसदको मूल्यांकन अब पार्टी नेतृत्वले मात्र नभई आम नागरिकले पनि गरिरहेको बताए। उनले सांसदहरूबीच राम्रो… Continue reading सांसदका काम र व्यवहार जनताले नियालिरहेका छन्, जिम्मेवार बन्नुहोस् : सभामुख अर्याल